दफा १०
भुक्तानी मिति सार्वजनिक बिदाको दिन परेमा
विनिमेय अधिकारपत्रको भुक्तानी मिति सार्वजनिक बिदाको दिनमा परेमा त्यसको भोलिपल्ट भुक्तानी मिति पुगेको मानिनेछ ।